जनता टाइम्स

८ फाल्गुन २०७८, आईतवार १४:१७

अन्ततः एमाले सांसदको नाराबाजीबीच संसदमा एमसीसी पेस


काठमाडौं, ८ फागुन । प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पेस गरिएको छ । आज बसेको प्रतिनिभिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गर्नुभएको हो ।

सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो । मन्त्री कार्कीलेले एमसीसी पेस गरिरहँदा सांसदहरूले विरोध गरिरहेका छन् ।