धनुषा, १ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा रहेका अधिकांश दलका नेताहरू भारत सरकारको चाकडी गर्नका लागि टाउको निहुराएर आशीर्वाद थाप्ने गरेको आरोप लगाउनुभयो ।
पोखरेलले आज एक कार्यक्रममा बोल्दै नेपालमा भारतसँग कुरा गर्ने एमाले नै रहेको दाबी गर्नुभयो । उहाँले माओवादीदेखि मधेसवादी दलहरूसम्मले भारतको चाकडी गरेको आरोप लगाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्