काठमाडौं, चैत्र १३। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।शुक्रबार अपरान्ह काठमाडौं आएका वाङ यीले केही बेरअघि शीतल निवास पुगेर राष्ट्रपति भण्डासँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा नेपाल(चीन सम्बन्ध र द्विपक्षीय हित लगायतका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्