जनता टाइम्स

१५ चैत्र २०७८, मंगलवार १९:०६

रुपन्देहीमा ब्यस्थ केपी ओली, पार्टीमा भित्र्याउनेदेखि भ्यूटावर उदघाटन र बिद्युतीय बसमा यात्रासम्म (फोटोफिचर)


रुपन्देही, चैत १५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देहीका बिभिन्न कार्यक्रममा ब्यस्थ रहनुभयो । पार्टी प्रवेश गराउन सोमवार लुम्बिनी कपिलबस्तु आउनु भएका ओली आज दिनभर बिभिन्न कार्यक्रममा सहभागी भई राजधानी फर्कनु भएको छ ।

तस्विरमा यस्तो छ एमाले अध्यक्ष ओलीको आजको दैनिकी ।