काठमाडौं, १६ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने तयारी गर्नुभएका छ । उहाँले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिनुहुने छ ।













प्रतिक्रिया दिनुहोस्