जनता टाइम्स

२४ असार २०७९, शुक्रबार १८:५५

एमालेले अघि बढायो पार्टी सदस्यका लागि ५ हजारबाट ५ हजार अभियान, यस्तो छ प्रावधान


काठमाडौ, असार २४ नेकपा एमालेले दाताहरुबाट चन्दा उठाएर पार्टी खर्च सञ्चालन गर्ने क्रमलाई क्रमश कटौती गरेर आत्मनिर्भरअभियान सञ्चालन गर्ने भएको

एमाले उपमहासचिव एवं आर्थिक विभागका प्रमुख विष्णु प्रसाद रिमालका अनुसार यो अभियान आजैबाट सुरु भएको यसका लागिएमालेका पार्टी सदस्य मध्येबाट इच्छुकले हरेक महिना पार्टीको नाममा हजार रुपैंया जम्मा गर्नुपर्नेछ पार्टी सदस्य नभएको व्यक्ति योअभियानमा सरिक हुन पाउने छैन

पहिलो चरणमा हजार जनाले रकम जम्मा गर्दा मासिक करोड ५० लाख रुपैंया जम्मा हुन्छ एक वर्षमा ३० करोड रुपैंया पार्टीकोकोषमा जम्मा हुन्छ

यो कार्यकालभरी पार्टीको खर्च यसैगरी सञ्चालन गरिन्छरिमालले भन्नुभयोयो अभियानमा जोडिने कमरेडलेएकैचोटी वर्षको ६० हजार बुझाउछु वा तीन महिनाको रकम एक चोटी बुझाउछु भन्न पाइदैन हरेक महिना हजार रुपैंयाका दरले रकमजम्मा गर्नुपर्दछ

रिमालका अनुसार पार्टीलाई आत्म निर्भर बनाउनका लागि आर्थिक विभागले यो नीति अवलम्बन गरेको हो पहिलो चरणमा हजारजना सदस्य नभएसम्म यो अभियान सञ्चालन हुन्छ

हजार सदस्य पुगिसकेपछि पनि इच्छुकहरुको संख्या थपियो भने यस्तै कुनै अभियान सञ्चालन गरिने रिमालले बताउनुभयो यसअभियानमा जोडिनका लागि मोवाइल बैंकिङ वा इसेवाबाट क्यूआर स्क्यान गरी रकम जम्मा गर्न सकिन्छ