काठमाडौं, असार २६ । नेकपा (एमाले) ले सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य मनोनयन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको अपानि–४ मा मनोनयन गरेका सदस्यहरुको नाम खुलाइएको हो ।
सम्पर्क समन्वय कमिटीको संयोजकमा श्याम बस्नेत यसअघि नै मनोनीत भइसक्नु भएको छ । संयोजकको सिफारिशका आधारमा केन्द्रीय कमिटीले ५१ जना सदस्यहरुको नाम मनोनयन गरेको हो ।


१. केशवराज गजुरेल झापा
२. मोहिनी खनाल झापा
३. जानुका शिवाकोटी झापा
४. विष्णुप्रसाद दाहाल मोरङ्ग
५ देउमान विष्ट ताप्लेजुङ
६. चैतन्य सुब्बा ताप्लेजुङ
७. गुरुप्रसाद खतिवडा तेह्रथुम
ड. सुन्दर सुवेदी पाँचथर
९. डम्बर रेग्मी सुनसरी
१०. सुरेन्द्र बोगटी ओखलढुङ्गा
११. रञ्जना घिमिरे ओखलढुङ्गा
१२. बबिता दास कर्ण सिराहा
१३. किरण कार्की धनुषा
१४. राजेन्द्रप्रसाद चौधरी सप्तरी
१५. युवराज बोहोरा बारा
१६. ठाकुर बास्कोटा काभ्रे
१७. सरोज गजुरेल सिन्धुपाल्चोक
१८. रामप्रसाद रिमाल दोलखा
१९. राम पाण्डे दोलखा
२०. पुस्कर खाती दोलखा
२१. मोहन के.सी. रामेछाप
२२. लक्ष्मी न्यौपाने रामेछाप
२३. ध्रुव श्रेष्ठ सिन्धुली
२४ उदय सुनुवार सिन्धुली
२५. शिशिर अर्याल नुवाकोट
२६. हेरम्बराज कँडेल धादिङ
२७. सिताराम दाहाल मकवानपुर
२८. रामचन्द्र भण्डारी पाल्पा
२९. रामहरी शाही पाल्पा
३०. विष्णु आचार्य अर्घाखाँची
३१. गोपाल खनाल अर्घखाँची
३२. टिकाराम साप्कोटा गुल्मी
३३. शुशिल भट्टराई गुल्मी
३४. तारानाथ ढकाल रुपन्देही
३५. कनैयालाल चौघरी कपिलवस्तु
३६. राजुराम धिकारी कास्की
३७. दिलबहादुर थापा मगर तनहुँ
३८. निर्मल अधिकारी गोर्खा
३९. चेतनारायण पौडेल बाग्लुङ
४०. खिमानन्द सिग्देल स्याङजा
४१. शुशील वि.क. स्याङजा
४२. माधव पौडेल नवलपुर
४३. नारायण आचार्य कास्की
४४. डम्बर कार्की दैलेख
४५. राजेन्द्रबाबु चन्द सल्यान
४६. पुजा बस्नेत जाजरकोट
४७. चित्र हमाल कालिकोट
४८. अनुप भट्टराई
४९. ईशु भट्ट कन्चनपुर
५०. भैरब बोहोरा अछाम
५१. पूर्णिमा गिरी बाजुरा













प्रतिक्रिया दिनुहोस्