काठमाडौं, ३० असार । नेपाल प्रहरीका लागि हतियार खरिदको विषय अहिले पेचिलो बनेको छ। देशमा विदेशी मुद्रा संचिति कम रहेको बेला प्रहरीको लागि ‘काम नलाग्ने’ भनिएका हतियार खरिद लागिएको हो ।
जसमा विचौलिया व्यापारी दीपक भट्टको इन्ट्रेस्टमा हतियार खरिद गरिन लागेको उल्लेख थियो।यसमा बल पुग्ने गरि उनै भट्टको एक भिडियो सार्वजनिक भएको छ । भिडियोमा भट्ट हतियार खरिदको लागि डिल गरिरहेको देखिन्छन् ।
न्तिपुर टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा उनले आफुले नै प्रतिपक्षी पार्टी, र संसदको लेखा समिति तथा राज्य ब्यबस्था समिति सबै तिर मिलाउने उल्लेख गरिएको छ । त्यस्तै भट्टले परेको खण्डमा चीन र भारतलाई पनि मिलाउने बताईएको छ ।
उक्त भिडियो बाहिरिए संगै दीपक भट्टको इन्ट्रेस्टमा हतियार खरिद गरिन लागिएको प्रष्ट भएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।
https://www.facebook.com/jantatimes/videos/351319853862658













प्रतिक्रिया दिनुहोस्