बारा, साउन ६ । एआइजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको छ । बाराको कोहल्वीमा एआइजी आचार्य सवार बा अ७४७३ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार एआइजी आचार्यको अबस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्