जनता टाइम्स

१२ श्रावण २०७९, बिहीबार ०८:२६

ब्याडमिन्टन खेलमा पनि अब्बल ओली


झापा, साउन १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ब्याडमिन्टन खेलमा पनि अब्बल देखिनुभएको छ । आज बिहान बिर्तामोडस्थित हलमा स्थानीय खेलाडसँग ब्याडमिन्टन खेल्नुभएको हो ।

एमाले अध्यक्ष ओलीलाई पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेलले साथ दिनुभएको थियो ।