जनता टाइम्स

१६ श्रावण २०७९, सोमबार १२:३९

धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड


सुनसरी, साउन १६ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड भएको  

धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै उनको कार्यकक्षमा तोडफोडगरेका हुन्  पीडितहरूले आफ्नो माग राख्दा मेयर साम्पाङले कुरा सुन्न छाडेरमलाई सोधेर पैसा राख्न दिएको हो ? भनेपछि  प्रदर्शनकारीहरुले उनको कार्यकक्षमा तोडफोड गरेका हुन् 

आइतबार अपरान्ह बजे झन्डै तीन सयको हाराहारीमा एक प्रदर्शनकारीलेहर्क साम्पाङ मुर्दावादभन्दै नाराबाजी गर्नुका साथै मेयरकोकार्यकक्ष तोडफोड गरेका थिए 

बचतकर्ताको करिब अर्ब रकम हिनामिना गरेको, रेकर्डमा नदेखाइएको दुःख दिइएको भन्दै बराह सहकारीका  निक्षेपकर्ताहरुले  आन्दोलन गर्दै आएका छन