जनता टाइम्स

१६ श्रावण २०७९, सोमबार १३:५०

एमालेको जनप्रदर्शन सुरु (फोटोफिचर)


काठमाडौं, साउन १६ महँगीविरुद्ध नेकपा एमालेले आयोजना गरेको जनप्रदर्शन सुरु भएको काठमाड़ौका विभिन्न स्थानबाट जुलुससुरु भएको हो ।

एमालेले ५ बूँदे नारा अघि सारेको छ ।