नेपालगंज, साउन ३१ । उपेन्द्र यादव नेतृत्वको जसपाका प्रभावशाली नेता नेकपा एमाले प्रवेश गरेका छन ।
आज आयोजीत कार्यक्रममाजसपाबाट निर्बाचित लुम्बिनी प्रदेश सरकारका पूर्वकृषिमन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य विजय यादव एमालेमा प्रवेश गर्नुभएको हो।

यादवसहितका नेता–कार्यकर्तालाई एमाले उपाध्यक्ष युबराज ज्ञवाली र सचिव छबिलाल बिश्वकर्मा लगाएतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।

पार्टी प्रवेशपछि नेता यादवले मुलुकर जनताको पक्षमा एमाले मात्र रहेको प्रमाणित भएकोले प्रवेस गरेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्