जनता टाइम्स

३ भाद्र २०७९, शुक्रबार १८:३९

पाटनको कृष्ण मन्दिरमा राष्ट्रपति भण्डारी


ललितपुर, ३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर पुगेर पूजा आराधना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गर्नुभएको हो ।