जनता टाइम्स

८ भाद्र २०७९, बुधबार १५:२३

आरबी कम्प्लेक्ससहित अनाधिकृत संरचनामा महानगरले चलायो डोजर (फोटोफिचर)


काठमाडौं । महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।