एजेन्सी, २० भदौ। सेक्सको बारेमा धेरै प्रकारका सर्वेक्षण गरिन्छ, जसको नतिजा पनि निकै रोचक हुन्छ । यस्तो सर्वेक्षणको उद्देश्य स्वास्थ्यको दृष्टिकोणबाट यस विषयमा ज्ञान बढाउनु हो । यी सर्वेक्षणहरूमा फेला परेका केही रोचक तथ्यहरू यस प्रकार छन् –
१. एक पटकको यौनसम्पर्कमा निस्कने वीर्यमा ३० देखि ४५ करोड शुक्राणु हुन्छ ।
२. वीर्यलाई वीर्य बैंक – १९५.९ ९ डिग्री सेल्सियसको तापक्रममा राखिन्छ।
३. यौनसम्पर्कले तनाव कम गर्नुका साथै टाउको दुखाइ पनि कम गर्न सघाउँछ ।
४. करिब २५ प्रतिशत पुरुषहरु जहिल्यै सेक्सको बारेमा सोचिरहेका हुन्छन् ।
५. यौन क्रियाकलापको चरम चरणमा, पुरुष र महिला दुवैको मुटुको धडकन प्रति मिनेट १४० पुग्छ ।
६. महिलाले ४५ वर्षको उमेरसम्म औसत ३ हजार पटक काम (सेक्स) गर्छन् ।
७. ४० वर्षको उमेरसम्मका पुरुषको लिंग उत्तेजित हुन मात्रै १० सेकेन्डमा लाग्छ ।
८. ग्रीक जोडीहरूले एक वर्षमा सबैभन्दा बढी औसत १३८ पटक सेक्स गर्छन्, जबकि जापानी जोडीहरूले सबैभन्दा कम मात्र ४५ पटक गर्छन् ।
९. पुरुषको लिंगबाट वीर्य स्खलनको गति ३६. ९ किलोमिटर प्रतिघण्टा, जुन उसैन बोल्टको १०० मिटरको रेकर्ड तोड्न पर्याप्त छ ।
१०. वयस्क पुरुषको अण्डकोषमा पर्याप्त शुक्रकीट हुन्छ जसलाई ४०४ मिटरसम्म फैलाएर राख्न सकिन्छ ।
११. एउटा सानो क्याप्सुलमा यति धेरै शुक्राणु अटाउँछन् कि जसले पृथ्वीमा वर्तमान मानिसभन्दा ठूलो जनसंख्या बनाउन सक्छ ।
१२. यौनसम्पर्कको क्रममा महिलाको स्तन र योनी बाहेक नाकको भित्री भाग पनि फुल्छ ।
१३. यौनसम्पर्कका क्रममा पुरुषको दाह्री सामान्य अवस्थामा भन्दा छिटो बढ्छ ।
१४. एकपटक सेक्स गर्दा पुरुषले १०० क्यालोरी खपत गर्छ ।
१५. एक सर्वेक्षणका अनुसार ब्राजिलका युवाहरूले अन्य देशको तुलनामा अलि पहिल्यै आफ्नो कुमारीत्व गुमाउँछन् ।
१६. बढी रक्सी पिउने पुरुषलाई महिलाले सबैभन्दा पहिले अस्वीकार गर्छन् ।
१७. सेक्स गर्दा महिलाको तुलनामा पुरुषलाई बढी पसिना आउँछ । महिलाको शारीरिक संरचनामा शरीरबाट निस्कने पसिनालाई नियन्त्रण गर्ने क्षमता हुन्छ ।
१८. ३० प्रतिशत पुरुष सिघ्र वीर्य स्खलनको शिकार हुन्छन् ।
१९. ८३ प्रतिशत महिला आफ्नो पार्टनरको लिंगको आकारबाट पूर्णतया सन्तुष्ट हुन्छन् ।
२०. औसतमा, पुरुषहरूले आफ्नो जीवनकालमा १७ लीटर वीर्य बाहिर निकाल्छन् ।
२१. करिब ७५ प्रतिशत पुरुष ३ मिनेटभन्दा कम समयमा स्खलीत हुन्छन् ।
२२. एक दिनमा करिब १०० करोड मानिस सेक्स गर्छन् ।
प्रतिक्रिया दिनुहोस्