काठमाडौं, २७ भदौ । मिटरब्याज पीडितमाथि प्रहरीले लौरो बर्साएको छ । मिटरब्याजले उठिवास भएपछि काठमाडौं आएर आन्दोलन गरिरहेका पीडितलाई सरकारले प्रहरी लगाएर दमन गरेको हो ।
उनीहरू किर्तिपुरमा बसेर आन्दोलन गरिरहेका थिए । उनीहरूले किर्तिपुरमै गरेको प्रदर्शनमा प्रहरीसंग झडप भएको हो ।













प्रतिक्रिया दिनुहोस्