जनता टाइम्स

१ आश्विन २०७९, शनिबार १०:०७

तस्विरमा यस्तो देखियो एमालेको पदयात्रा (फोटोफिचर)


काठमाडौं, असोज १ । नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा आज उपत्यकामा वाकथन (पदयात्रा) गरेर मनाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू भएको पदयात्रा बसन्तपुर पुगेर समापन भएको हो।