जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १२:३८

केपी ओली निर्वाचन कार्यालय पुग्दा जे देखियो (फोटोफिचर)


झापा, असोज २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पार्टीबाट भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित अध्यक्ष ओली आफै निर्वाचन कार्यालय पुगेर केहीबेर अघि उम्मेदवारी दर्ता गराउनु भएको हो ।