जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १७:१५

रामकुमारी झाक्रीलाई धोका, कांग्रेस नेताले दिए उम्मेद्वारी


गुल्मी, असोज २३ गुल्मीको क्षेत्र नं बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार नेकपा एकीकृत कि सचिवरामकुमारी झाँक्रीमाथि धोखा भएको

झाक्रीलाई समर्थन गर्न नसकिने निर्णयसहित सो क्षेत्रमा कांग्रेस नेताले उम्मेदवारी दिएका छन्

कांग्रेसको टिकट दाबी गरिरहनु भएका कांग्रेस नेता डाक्टर दामोदर भुसालले उम्मेदवारी दिनुभएको हो

उम्मेदवारी दर्तापछि भुसालले नेपाली कांग्रेसको बलियो संगठन भएको ठाउँमा गठबन्धनका नाममा पार्टी संरचना भत्कनेखतरालाई जोगाउन आफूले उम्मेदवारी दिएको बताउनु भयो भुसाल कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन