जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १०:५४

मतदाता भेटघाटमा तीब्रता दिँदै सुरेन्द्र पाण्डे (फोटोफिचर)


चितवन, असोज ३१ । नेकपा एमालेका उपाध्यक्ष तथा चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले मतदाता भेटघाट र चुनावी अभियानलाई तीब्र बनाउनु भएको छ ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पाण्डेले केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा रहेर मतदाता भेटघाट र पार्टी नेता तथा कार्यकर्तासँग बैठक गरी अभियानलाई तीब्रता दिनुभएको हो ।