एजेन्सी, ७ कात्तिक । देशभर लक्षीपुजा गरेर दिपावली भनिन्छ । यस पर्वमा लक्ष्मीको पूजा गरिन्छ । नेपाल, भारत, श्रीलंकामा जहाँ लक्ष्मीका आठ रूपको पूजा गरिन्छ, त्यहीँ विश्वभर लक्ष्मीका अनगिन्ती रूप छन् । संस्कृति अनुसार आस्था बदलिन्छ तर परिवर्तन नहुने कुरा हो . . . लक्ष्मीको सुख र समृद्धिको सम्बन्ध ।
फ्रान्स्मा फ्लोरा, रोम्मा सेरेनालाई लक्ष्मी भानिंन्छ । इजिप्टमा डेभिलले सर्प लगाएको, ग्रिस्मा मयूर चड्चिन । आज हिन्दू संस्कृति मान्नेहरूले दीपावली मनाइरहेका छन् । यो पर्वमा लक्ष्मीको पूजा गरिन्छ । हिन्दूले जहाँ लक्ष्मीका आठ रूपको पूजा गरिन्छ, त्यहीँ संसारभर लक्ष्मीका अनगिन्ती रूप छन् । संस्कृति अनुसार आस्था कुनै पनि हालतमा परिवर्तन हुन सक्दैन . . . लक्ष्मीको नाता, सुख र समृद्धिसंग जाडिन्छ ।

हेरा र जूना
ग्रीक किंवदन्तीकाअनुसार समृद्धिकी देवीलाई होरा र जूना नाले बोलाइन्छ । मान्यताअनुसार होरा आकास बस्छिन् र खेतह–लाई हराभरा बनाउँछिन् । जूनालाई कृषिकी देवी मानिन्छ र गाउँकी लक्ष्मी भनिन्छ । हिन्दू धर्ममा लक्ष्मीको वाहन लाटोकोशेरो हो भने ग्रीसमा लक्ष्मीको वाहन मयुर मानिन्छ ।

रोम
रोमको प्राचिन कथाहरूका अनुसार एक पटक देवी रिसाइन र पृथ्वीमा अन्न उब्जिन छोड्यो । पुजापछि देवी प्रशन्न भएर अन्नपूर्णारूपमा प्रकट भइन र अन्न उब्जिन थाल्यो । यहाँ अन्न दिने देवीलाई सिरिनको नामले पुजिन्छ ।

मिश्र (इजिप्ट)
मिश्रका मानिसमाको मान्यता छ की देवी लक्ष्मीले संकटको समयमा रक्षा गर्छिन र जीवनमा समृद्धि ल्याइदिन्छिन् । यहाँ लक्ष्मीको रूपमा जुजिने देवीलाई आइसिस भनिन्छ । उनले आफ्नो हातमा साँम धारण गरेकी हुन्छिन् ।

चीन
चीनमा देवी शी वान्ग मूलाई सौभाग्यकी देवीको रूपमा मानिन्छ । मान्यताअनुसार उनी पहिले एक दयालु रानी थिइन्, पछि देवी भइन् । चिनियाँ मान्छन्की देवी शी वान्ग मू सुनले बनेको महलमा बस्छिन् । चीनमा उनलाई भाग्य चम्काउने दवीको रूपमा पुजा गरिन्छ ।













प्रतिक्रिया दिनुहोस्