काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज सार्वजनिक गर्नुभएको चुनावी घोषणापत्रमा मतदातालाई ६ वटा प्रश्न गरिएको छ । निर्वाचनमा मतदान गर्नुअघि यी ६ प्रश्नको मनन गरी मतदान गर्न आग्रह गरिएको हो ।
यस्ता छन् यी ६ प्रश्न
के हुन् ओलीले सोधेका ती प्रश्न
- राष्ट्रिय हित स्वाधिनता र स्वाभिमानको रक्षा कि बाह्या सम्बन्धनमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात हस्तक्षेप?
- राजनीतिक स्थायित्व कि सत्ता बाँडफाँटका नाममा अन्त्यहीन अस्तथिरता कि अन्त्यहीन किचलो?
- मितव्ययी पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था कि सीमित व्यक्तिहरुको स्वार्थपूर्तिका लागि राज्यसंयन्त्रको दुरुपयोग?
- राष्ट्रिय पुँजी निर्माण आत्मनिर्भरता र मुलुकको समृद्धि कि अर्थतन्त्रको दोह, परनिर्भरता र बर्बादी?
- समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षाको प्राप्ति कि सीमित नेताहरुको सत्तास्वार्थको परिपूर्ति?













प्रतिक्रिया दिनुहोस्