जनता टाइम्स

५ मंसिर २०७९, सोमबार ०७:०७

ललितपुर २ मा एमालेको अग्रता बढ्यो


काठमाडौ, ५ मंसिर । ललितपुर २ मा एमालेले अग्रत बढाएको छ भने घण्टीलाई पछि पार्दै लौरो दोस्रो स्थानमा उक्लिएको छ ।

बिहान ६ बजेको परिणाम अनुसार सूर्यमा १३१७,लौरो ८९७,कलम ७७७ हलो ६७६ र घण्टमिा ३९० मत खसेको छ ।