काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर ९ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्