जनता टाइम्स

५ मंसिर २०७९, सोमबार १६:४३

चितवन –२ मा एमाले पहिलो रवि तेश्रो


चितवन, ५ मंसिर । चितवन २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ सय ६४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ४३ मत ल्याउनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यलयका अनुसार ६ सय ९९ मत गणना हुँदा काँग्रेसका उमेश श्रेष्ठले २ सय ३६ मत ल्याउनुभएको छ ।