काठमाडौं, मंसिर ६ । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले विजयी हुनुभएको छ ।
एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईलाई पराजीत गर्दै थापा बिजयी बन्नुभएको हो । मतगणना परिणाम अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत पाउनु भएको छ ।
अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्