जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार २२:११

अध्यक्ष ओली प्रतिस्पर्धीभन्दा १० हजार ६ सय मतले अगाडि


झापा, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार ६ सय ७७ मतले अग्रता हासिल गर्नुभएको छ ।

केहीबेर अघि घोषणा गरिएको मत परिणाम अनुसार ओलीको २४ हजार ३ सय २० मत छ भने गठबन्धनका खगेन्द्र अधिकारीको १३ हजार ६ सय ४३ मत रहेको छ ।