काठमाडौं, पुस १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका सामूहिक संकल्पको आह्वान गर्नुभएको छ । ईस्वी संवत् २०२३ को अवसरमा विश्वभर रहेका नेपालीलाई आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले बृहत्त र समृद्धिका लागि सामूहिक संकल्पको आह्वान गर्नुभएको हो ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले ईस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस भनी कामना गर्नुभएको छ ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि ईस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरु भएके भन्ने भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्