काठमाडौं, २९ पुस । नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ ।
सङले एक समारोहबीच प्रमाणपत्र बुझाउनुभएको हो । गत साता आफनो जिम्मेवारी पुरा गर्नका लागि सङ नेपाल आउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्