जनता टाइम्स

२२ माघ २०७९, आईतवार १५:५२

संसद बैठक जारी (फोटो फिचर)


काठमाडौं, २२ माघ । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकको विशेय समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनेदेखि आ–आफ्नो धारणा राखिरहनुभएको छ ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरतामा धकेल्नेभन्दा पनि विकास र समृद्धिमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।