जनता टाइम्स

२६ माघ २०७९, बिहीबार १६:१८

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरवारमा वार्ता, यस्तो छ एजेण्डा


काठमाडौं, माघ २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको

उच्चस्तरीय संयन्त्रको बैठक अघि प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ता भएको हो भेटमा सुदुरपश्चिम प्रदेस सरकारलाई बिश्वासको मत दिन सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीलाई मनाउने विषयमा छलफलभएको

यस्तै दुवै नेताले बर्तमान सत्ता गठबन्धन टुटाउन नहुने साझा निश्कर्षसहित अन्य दलसँग पनि छलफलसहित सहकार्य गर्दै अघि बढनेविषयमा छलफल गर्नुभएको भेटमा सरकार सञ्चालन, राष्ट्रपति उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भएकोप्रधानमन्त्रीको सचिवालयले जनाएको

राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते उपराष्ट्रपति निर्वाचन चैत गते हुँदैछ सरकार गठनका बेला एमाले माओवादीकेन्द्रबीच प्रधानमन्त्री माओवादीले राष्ट्रपति एमालेले लिने सहमति भएको थियो