काठमाडौं, फागुन ५ । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।
भक्तपुरको बालकोटस्थित निवासमै पुगर राजदूत सोङले आज एमाले अध्यक्ष ओलीसँग भेटबार्ता गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बनध बिस्तार र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्चण्ड बाहिरिनुभएको केही सययपछि राजदूत सङ ओली निवास पुग्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्