दाङ, ८ फागुन । जसपाका नेता भण्डारीलाल अहिर प्रादेशिक सरकारको मन्त्री पदको शपथ लिनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका उहाँले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
प्रदेश प्रमुख अमिक शेरचनबाट उहाँले कृषि तथा भूमि व्यवस्था मन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्