जनता टाइम्स

१३ फाल्गुन २०७९, शनिबार १६:१४

सुवास नेम्वाङ र रामचन्द्र पौडेलको उम्मेदवारी दर्तामा जे देखियो


काठमाडौं, फागुन १३ । राष्ट्रपति निर्वाचनको लागि आज उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एमालेको तर्फबाट संबिधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ र कांग्रेसको तर्फबाट पूर्वसभामुख रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता गराउनु भएको हो ।

दुई पूर्वसभामुख उम्मेदवार बन्नुभएको राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।