काठमाडौं, फागुन १५ । नेकपा एमालेको सचिवालय बैठक आज सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरूभएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपतिनिर्वाचन लगायतका विषयमा छलफल हुने छ ।
राष्ट्रपति निर्वाचनमा एकल उम्मेदवारी दिएको एमालेले सोही बिषयमा छलफल गर्न र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लोअराजक कामबारे समिक्षा गर्नेसमेत एजेण्डा रहेको छ । एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवारबनाएको छ ।














प्रतिक्रिया दिनुहोस्