काठमाडौं, चैत २९ । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरूको प्रहरी नायव महानिरीक्षक (डीआईजी)माबढुवाका लागि नाम सिफारिस भएको छ ।
प्रहरीको बढुवा सिफारिस समितिको बुधवारको बैठकले गरेको सिफारिसमा कुबेर कडायत पहिलो नम्बरमा पर्न सफल हुनुभएको छ भनेविकासराज खनाल १३ औं नम्बरमा रहनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्