एजेन्सी, २९ वैशाख । एक शिक्षिकाले आफ्ना विद्यार्थीका अगाडि छोटा लुगा लगाएर डान्स गरेपछि विवाद चर्किएको छ । सिबेली फरेराले आफ्नो कक्षा कोठामा यस्तो ‘सेक्सी’ डान्स गर्ने गर्छिन् र प्रायः विवादमा पर्छिन् ।
शिक्कक्षिका टिकटकमा ९.७ मिलियन फलोअर्स र इन्स्टाग्राममा १२ मिलियन फलोअर्स छन् । प्रायः उनको कक्षामा नाचेका तस्विर र भिडियोहरू सामाजिक सञ्जालमा शेयर हुन्छन् ।

एउटा भिडियोमा उनी एक विद्यार्थी र उनका साथीसँग नाचिरहेको देख्न सकिन्छ । बालबालिकाको कक्षामा गरेको डान्सकोे कोहीले उनको तारिफ गरेका टज् भने कसैले उनको लुगालाई लिएर प्रश्न गरेका छन् ।
टिकटक फ्यानले प्रशंसा गर्दै भनेका छन्, ‘मलाई मेरो घरमा यस्तो कक्षा चाहिएको छ।’ उता शिक्षिकाको लुगामा प्रश्न उठाउदै उनले भनेका छन् , ‘कक्षा कोठामा लगाउने यो कस्तो कपडा हो ?’

सिबेली सामाजिक सञ्जालमा निकै चर्चित छिन् । उनीसँग वयस्क सामाजिक सञ्जाल प्लेटफर्म ु‘वन्लीफैन्स’ मा एक खाता पनि छ जहाँ उनी ुप्रोफेसर सिबेली फरेराु नामबाट चिनिन्छिन् ।














प्रतिक्रिया दिनुहोस्