जनता टाइम्स

७ असार २०८०, बिहीबार १८:२९

रास्वपाको कार्यालयमा प्रधानमन्त्रीदेखि एमाले अध्यक्ष ओलीसम्म (फोटोफिचर)


काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम बार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्म पुग्नुभएको छ ।

रास्वपाले आफ्नै कार्यालयमा आज आयोजना गरेको समारोहमा सहभागी भई शुभकामना दिन नेताहरु पुग्नुभएको हो ।

फोटोफिचर