जनता टाइम्स

१४ असार २०८०, बिहीबार १३:३२

बकर इदको उल्लासमा जे देखियो (फोटोफिचर)


काठमाडौं, असार १४ । इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ । यस अवसरमार सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।

आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदन प्रदान गरेका छन् ।