जनता टाइम्स

९ श्रावण २०८०, मंगलवार १३:३४

कांग्रेसले बोलायो पदाधिकारी बैठक


काठमाडौं, ९ साउन । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाउनुभएको हो ।

यही साउन २ देखि केन्द्रीय समितिको चलिरहेको छ । बैठकमा नेताहरूले उठाएको प्रश्नको सभापति देउवाबाहेक सबै पदाधिकारीहरूले जवाफ दिइसक्नुभएको छ ।