जनता टाइम्स

१३ भाद्र २०८०, बुधबार १७:३१

नेपालविरुद्ध बाबरको अर्धशतक


काठमाडौं, १३ भदौ । एसियाकप क्रिकेटको उद्घाटन खेलमा अहिले पाकिस्तान र नेपालले प्रतिस्पर्धा गरिरहनुभएको छ ।

मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले अर्धशतक प्रहार गर्नुभएको छ ।

उहाँले ७२ बलमा ४ चौकाको सहयोगमा अर्धशतक पूरा गरे । उनलको अर्धशतकसँगै पाकिस्तान २९ ओभरमा चार विकेट गुमाएर १२८ रन बनाएको छ ।