जनता टाइम्स

१६ भाद्र २०८०, शनिबार ११:०६

कांग्रेस सभापति देउवाले नियुक्त गरे १५ बिभागका प्रमुख (सूचीसहित)


काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरुको मनोनीत गर्नुभएको छ ।

सभापति देउवाले नेपाली कांग्रेसको विधानको धारा ३७ को उपधारा १ को ग बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।