जनता टाइम्स

१८ भाद्र २०८०, सोमबार २०:०६

भारतविरुद्ध नेपालको शानदार ब्याटिङ, दियो २३१ रनको बिशाल लक्ष्य


काठमाडौं, भदौ १८ नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन। ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि६५ रनको साझेदारी गरेका आसिफले चौकाको मद्दतमा ५८ रन बनाए

अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले दिपेन्द्रसिं ऐरी सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का एकचौका सहित ४८ रन जोडे

ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे दिपेन्द्र सिंह ऐरी २९ गुल्सन झा २३ रनबनाएर आउट भए

 यस्तै सन्दीप लामिछाने , भीम सार्की , कप्तान रोहितकुमार पौडेल कुशल मल्ल दुई रनमै आउट भए भने करणकेसी रनमा अविजित रहे भारतविरुद नेपालको यो स्कोरलाई सानदार मानिएको