दार्चुला, २९ पुस । दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला पर्नुभएको छ ।
महाकाली नगरपालिका–२ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आज मृत अवस्थामा फेला पर्नुभएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्