काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ गठबन्धन पूर्णतः असफल भएको बताउनुभएको छ । आज एमालेको केन्द्रीय कमिटी बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले गठन्धनको असफलताले देश संकटमा परेको आरोप लगाउनुभयो ।
गठबन्धनको काम एमालेविरुद्ध गतिविधि गर्नु रहेको आरोप लगाउँदै उहाँले गठबन्धनको असफलताले देशको आर्थिक, सामाजिक, शैक्षिक तथा कृषि क्षेत्रमा संकट देखापरेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसमेत आफ्नो एक वर्षको समीक्षा गर्दा आफू सुध्रिने बताएको भन्दै उहाँले गठबन्धन पूर्णअसफल भएको आरोप लगाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्