जनता टाइम्स

१५ चैत्र २०८१, शुक्रबार १७:१५

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा राजावादीले लगाए आगो


काठमाडौं, १५ चैत्र । राजावादीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा उत्रिएकाहरूले कम्पनीमा आगो लगाएका हुन् ।

राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कर्फ्यु जारी गरिसकेको छ ।