काठमाडौं,मंसीर ५ । नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले नेशनल भोलेन्टियर फोर्स घोषणा गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा संयन्त्रका संयोजक भानुक्त ढकालले काठमाडौंको माइतीघरस्थित कार्की ब्यांक्वेटमा फोर्सको केन्द्रीय कमाण्ड घोषणा गर्नुभएको हो । एमालेले फोर्सलाई शान्ति सुरक्षा कायम र जनताको सुरक्षा दिन भनेको छ ।


















प्रतिक्रिया दिनुहोस्