जनता टाइम्स

१४ बैशाख २०८३, सोमबार १९:५०

प्रधानमन्त्री बालेनलाई जन्मदिनमा दिदीको सप्राइज : बच्चादेखि प्रधानमन्त्रीसम्मका तस्विर सार्वजनिक


काठमाडौं, बैशाख १४ । प्रधानमन्त्री बालेन साहको पुराना यादगार तस्विर सार्वजनिक भएको छ । जन्मदिनको अवसरमा भारतको बैगोलरमा रहेकी दिदी सुजता हरिशले सप्राइज दिँदै बालेनको बच्चादेखि प्रधानमन्त्रीसम्मका तस्विर सार्वजनिक गर्नुभएको हो ।

जन्मदिनको शुभकामनाको क्रममा पुरानो फोटो राखेर सुजताले लेख्नुभएको छ, ‘जन्मदिनको धेरै धेरै शुभकामना प्रिय भाइ बालेन शाह 🤗🙌🎊🎈🥳❤ धेरै धेरै माया र न्यानो शुभकामना 💖 भगवानले तिमीलाई सधैं स्वास्थ्य, खुशी, दीर्घायु, समृद्धि, सफलता, शान्ति, आनन्द र सबै कुरा राम्रो रहोस् !!!! तिमी भएकोमा धन्यवाद ! सबैलाई धन्यवाद !! कृतज्ञता !!! ’