सिरहा, माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सिरहामा मानवसागर उर्लिएको छ । शहीद हेमनारायण यादवको स्मृति दिवसका अवसर पारेर आज आयोजना गरिएको सभामा प्रधानमन्त्री ओलीलाई साथ दिँदै सिरहाका जनता सभामा उर्लिएका हुन ।
प्रधानमन्त्री ओलीले सम्बोधन सुन्न सिरहाका गाउँगाउँबाट जनता स्वतःस्फूर्त रुपमा आएका हुन । सभामा बिसाल उपस्थिति रहेको छ ।
हेर्नाेस तस्विर










प्रतिक्रिया दिनुहोस्